• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 07:38 am

तस्वीरमा हेर्नुहोस् सर्वसाधारणको भाइटिका

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन मंगलबार भाइटीका पर्व मनाइएको छ ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई भाइटीका मनाइएको हो । 
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नृसिंह अवतारको प्रतिविम्ब गर्ने चार शताब्दी पुरानो कात्तिक नाच [फोटोफिचर]

  • २५ कार्तिक, २०७६

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो  । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको

दर्लम महाकालीको १८ औं रथयात्रा [फोटो फिचर]

  • २४ कार्तिक, २०७६

पाल्पा । पाल्पाको बगनासली ५ मा रहेको दर्मलकामहाकाली भगवतीको १८ औँ रथयात्रा निकालिएको छ । जिल्लाको ग्रामिण भेगमा निकालिने सबैभन्दा ठूलो र एकमात्र

काठमाडौंमा विद्यार्थीको प्रदर्शन, प्रहरीको हस्तक्षेप [फोटोफिचर]

  • २४ कार्तिक, २०७६

काठमाडौं । काठमाडौंको माइतीघरमा सीमा मिचिएको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।