अजय देवगन बायोपिक फिल्म निर्माण गर्दै
एजेन्सी । भारतमा हरहर फिल्मको सुरुवात गर्ने रामसे भाईको जीवनमा आधारित फिल्म निर्माण हुने भएको छ । फिल्मको नाम ‘दि रामसे बायोपिक’ राखिएको छ ।
यो फिल्मको निर्माण अभिनेता अजय देवगनले गरेका छन् । उनले फिल निर्माण गर्ने जानकारी आफ्नो ट्वीट मार्फत दिएका हुन् । सार्थ अजयसँग प्रिती सिन्हाको सहकार्य हने छ ।
फिल्मको बजेट ७० देखि ८० करोडको अनुमान गरिएको छ । फिल्मको राइर्टको लागि प्रिती सिन्हा परिवारलाई भेट्न गएकी छन् । रामसेले ३० भन्दा धेरै हरहर फिल्म निर्माण गरेका छन् ।
प्रतिकृया दिनुहोस