खुलासा : १८ वर्षकी छोरीको भर्जिनिटी टेस्ट गराउन लैजान्छन् र्यापर टीआई
एजेन्सी । चर्चित अमेरिकी र्यापर तथा कलकाकार टीआईले आफ्नो छोरीको निजी जीवन बारे केही खुलासा गरेका छन् ।
एक कार्यक्रमको अवसरमा उनले बताए अनुसार उनी छोरीलाई वर्षमा एक पटक भर्जिनिटी टेस्ट गराउन लैजान्छन् । उनको यो कुरा सुनेर उनको फ्यानहरुले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिएका छन् ।
टीआईको यो खुलासाले कार्यक्रममो होष्ट एकछिन छक्क परेका थिए । धेरै उनले यो विषय मजाक गरेको सम्झिएका थिए । तर टिआई भने निकै गम्भिर थिए ।
प्रतिकृया दिनुहोस