मृत्युको ६ दशकपछि पर्दामा देखिदै जेम्स डीन

एजेन्सी । मृत्यु भएको ६ दशकपछि फेरी एक पटक फिल्ममा जेम्स डीन देदिने भएका छन् । जेम्स वियतनाम युद्धमा आधारित फिल्म ‘फाइंडिग जैक’ देखिदै छन् । यो फिल्मको निर्माण मैजिक सिटीले गदैछ । यो फिल्मको निर्माणकाे खबर अाइरहदा उनका फ्यानहरु यस्को विरोध गरिरहेका छन् । 

२४ वर्षको उमेरमा जेम्सको एक कार दुर्घटनामा १९५५ मा निधन भएको हो । जेम्स ५० दशकको अमेरीकाको फिल्म उद्योगको चर्चित कलाकार हुन् । जेम्सको निधन भएको ६४ वर्षपछि उनको तस्बिर र केही भिडियोको सहायतामा फिल्मको निर्माण गर्न लागेका हुन् । 

निर्माता एंटनले भने –‘हामी गर्व महसुस गरिरहेका छौ । उनको परिवारले हामीलाई सहयोग गरे । हामी कलाकारको छवी र उनीहरुको स्थानलाई यथाव्त राख्नको लागि सधै सावधानी अपनाउने गछौं ।’

जेम्सलाई पर्दामा देखिने खबरलाई दर्शक र उनको फ्यानहरुले गलत बताएका छन् । एक वेबासाइटको अनुसार फिल्म उधोगमा यस्ता धेरै कलाकारहरु छन् । जसलाई उनको स्थानमा राख्न सकिन्थ्यो । तर त्यो नगरेर यतिका चुनौति बेहोर्नु निकै लाजमर्दो हुनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर