गायक बब्लुको ‘बुढाबुढी’ गीत सार्वजनिक

काठमाडौं । देवेन्द्र बब्लुको दोश्रो गीत ‘बुढाबुढी’ सार्वजनिक भएको छ । गीतमा मायालु जोडीको प्रेमिल समयलाई चटपटे तरिकामा प्रस्तुत गरिएको छ । 

गीतमा आवाज शब्द र संगीत संयोजन बब्लुकै रहेको छ । बब्लु कै कन्सेप्ट रहेको भिडियो प्रविन भट्टले निर्देशन गरेका हुन् । भिडियोमा बब्लु र संगीता गैरे छन्  । बिशाल घिमिरेको स्क्रिप्ट रहेको भिडियो अनिल के मानन्धरको छायांकन प्रविनको सम्पादन र ग्राफिक डिजाइन पवन सिम्खडाको रहेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर