• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 07:07 am

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षिय बैठक

काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

ुभारतको नयाँ नक्साबारे आफ्नो नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन् । 

बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अनेरास्ववियूमा बढ्दै आन्तरिक असमझदारी : कतै कुटाकुट, कतै बैठक बहिस्कार

  • ६ फाल्गुण, २०७६

काठमाडौं । ‘आज उपत्यकामा अनेरास्ववियूको कुनै भेला छैन । नेतृत्व त्यहाँ भेला स्थगनको जानकारी दिन गएको हो ।’ अनेरास्ववियूका नेता सुरेन्द्र

पर्यटनमन्त्रीको निर्देशन : नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश तीन भाषामा तयार गर्नु, तीन दिनमा सम्प्रेषण गर्नु

  • ६ फाल्गुण, २०७६

काठमाडौं । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा प्रभाव नपारोस् भन्दै सरकारले तयारी

बुढीगण्डकीको मुअव्जा वितरण सकेर यो वर्ष निमार्णमा जान्छौं–मन्त्री पुन (भिडियाेसहित)

  • ६ फाल्गुण, २०७६

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण यो वर्षबाट थालनी हुने बताएका छन् । प्रतिनिधिसभाको