• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 05:21 am

 आइतबार सार्वजनिक बिदा 

 धनुषा ।  प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

“जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • १७ जेठ, २०७७

काठमाडौं । काठमाडौं लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धादिङ

गुल्मीमा क्वारेन्टाईनमा बसेका पुरुषले गरे आत्महत्या

  • १७ जेठ, २०७७

पाल्पा । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माबिको

रुकुमको चौरजहारी विरोधमा शनिबार पनि प्रदर्शन

  • १७ जेठ, २०७७

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोधमा शनिबार पनि काठमाडौंमा बिरोध प्रर्दशन भएको छ