अक्षय कुमारको फिल्म ‘बेल बोटम’ को पोस्टर सार्वजनिक

एजेन्सी । अक्षय कुमार अभिनित फिल्म ‘बेल बोटम’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । यो फिल्ममा अक्षय कुमारको जासुशी भूमिका रहेको छ । 

जुन ८० को दशकको कहानीमा आधारित रहेको छ । अक्षयले पोस्टर सेयर गदै लेखेका छन् –‘ तैयार हुनुस् ८० को दशकमा गएर एक जाजुसी भूमिका गर्नको लागि । फिल्म बेल बोटम रिलिज हुदैछ २२ जनावरी २०२१ मा  ।’  

फिल्मको निर्देशन रंजित एम तिवारीले गदैछन् । निर्माता बासु भवानी रहेका छन् । यो फिल्म भन्दा अगाडी अक्षयको बच्च्न पाण्डे, सुर्यवंशी र लक्ष्मी बोम्ब फिल्म रिलिज हुनेछ । 


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर