मह जोडीको फिल्म ‘शत्रु गते’ युट्युबमा रिलिज

काठमाडौं । निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म ‘शत्रु गते’ युट्युबमा रिलिज भएको छ ।   फिल्ममा हरिवंश आचार्यको कथा लेखन रहेको छ। 

फिल्मामा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, बसुन्धरा भुसाल, पल शाह, आँचल शर्मासहितका कलाकारले अभिनय गरेका छन् । यो फिल्मो रुपै मोहनी गीत निकै हिट भएको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर