हेर्नुस् यसरी मनाए हरिवंशले आफ्नो जन्मदिन (तस्बिरसहित)

तस्बिर किरण केसीको फेसबुकबाट

काठमाडौं । हास्य कलकाकार हरिवंश आचार्यको आज ६३ औँ जन्मदिन परेको छ । वि .स् २०१४ सालमा काठमाडौंको गैरी धारामा जन्मेका उनी आजबाट ६३ वर्ष लागेका छन् । 

उनको जन्मदिन विशेष बनाउन रेडियो अडियोले एक विशेष कार्यक्रममको आयोजना गरेकाे थियाे । उक्त कार्यक्रममा उनको श्रीमती रमिला पाठक लगायत  हास्य क्षेत्रका कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक राज गिरी दिपा श्री निरौला, कुञ्जना घिघिरे, किरण केसी, सन्दिप क्षेत्री  र  फिल्म कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर