• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 02:09 pm

राजधानीमा मनाइयो थारू समुदायकाे समाचकेवा पर्व [फोटोफिचर]

काठमाडौं । राजधानी थारु समुदायले समाचकेवा पर्व धुमधामसाथ मनाएको छ । थारु समुदायका दीदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । 

राजधानीको माइतीघरमा काठमाडौंमा रहेका थारु समूदायले समाचकेवा खेल्दै पर्व मनाएको हो । यस अवसरमा सहभागीले थारुहरुको प्राचीन राजा किसन भुसन र रानी अदम्बत्तीबीच भएको कारुणिक सम्बादको गीतसमेत गाएका थिए ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने