अभिषेकले अमिताभका लागि लेखेको चिठी भाइरल

मुम्बई । अभिनेता अमिताभ बच्चनले बिहीबार आफ्नो ट्विटरमार्फत एक चिठी सेयर गरेका छन् । उनले सेयर गरेको चिठी अभिषेक बच्चनले उनका लागि लेखेका हुन् । 

उनले सेयर गरेको चिठीमा लेखेका छन्– ‘अभिषेकको शानमा .....मेरो लागि एक पत्र, जब म एक विशेष सुटिङको लागि केही समय बाहिर थिएँ । ’ अमिताभले सेयर गरेको चिठी अंग्रेजीमा लेखिएको छ ।

 नेपालीमा :
प्रिय बुबा
तपाईं कस्तो हुनुहुन्छ ? हामी सबै तपाइँलाई धेरै सम्झिरहेका छौं । बुबा तपाईं छिट्टै घर आउनु्स् । म तपाईंको मुहारमा मुस्कान देख्नको लागि प्राथना गरिरहेको छु । भगवानले हाम्रो प्रार्थना सुनिरहेका छन् । चिन्त्ता नगर्नुस् । म, आमा, श्वेता दिदी मिलेर घरको रेखदेख गर्नेछौ ? .........


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर