• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 11:24 pm

कीर्तिपुर मैदानमा सचिन तन्दुलकरको क्रेज [फोटोफिचर]

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ९ विकेटको जीत निकालेको थियो । दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए । विनोदको टिमले दिएको ४६ रनको लक्ष्यलाई सचिनको टिमले ८ ओभरमा पुरा गरेको थियो ।

सचिनले ७ रन बनाएका थिए । युनिसेफको सद्भावना दूतका रुपमा रहेका सचिन बालअधिकार सम्बन्धि कार्यक्रममा सहभागी हुन शुक्रबार राती काठमाण्डौ आईपुगेका थिए । बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालले तेन्दुलकरलाई नेपाल ल्याएको हो । र, उनी कीर्तिपुर मैदानमा उपस्थित हुँदा, सचिन.. सचिन. सचिन भन्दै दर्शकले हुटिङ गरेका थिए ।

तस्बिरहरु : रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने