• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दिनमा ४ लाख मान्छेले हेर्छन् संग्रालयमा राखिएको ‘बर्गर’ 

युरोप । युरोपीय देश आइसल्याण्डको एक स्नोटस हाउसमा राखिएको एक बर्गर र फ्राइज हेर्न दिनमा ४ लाख मान्छे आउने गरेका छन् । उक्त बर्ग र फ्राइजलाई शिशिले छोपेर सुरक्षित राखिएको छ । खासमा मानिसकहरु यसलाई हेर्न आउउने कारण भनेको यो बर्गर १० वर्षदेखि बिगरिएको र्छन् । 

विश्वका विभिन्न ठाउँबाट यो बर्गर हेर्न मानिसहरु आउने गरेका छन् । जापान टाइम्समा छापिएको खबर अनुसार २००९ मा आइसल्याण्मा आर्थिक मन्दी भएको थियो त्यतिबेला सबै रेस्टुरेन्टहरु पनि बन्द गरिएको थियो । 

त्यही समयमा जोर्टर मरासन नामको एक व्यक्तिले ३१ अक्टोबर २००९ मा एक रेस्टुरेन्टबाट अन्तिम बर्गर किनेका थिए ।  त्योसँगै उनले फ्राइज नि किनेका थिए ।जसलाई उनले एक पटास्टिकमा पोको पारेर आफनो दराजमा राखे । ३ वर्ष पनि हेर्दा पनि त्यो बर्गर र फ्राइज जस्ताको त्यस्तै देखे । अनि उनले राष्ट्रिय संग्रालयमा राखेका हुन् । उक्त बर्गरलाई संग्रालयमा राखिनुको कारण अनुकुल वातावरण भएमा कुनै पनि खाद्यपदार्थ खराब हुदैन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर