रानु मण्डलले ‘र्याम्प वाक’ गरेको भिडियो ट्रोलको सिकार

मुम्बई । गीत गाएर कारण सामाजिक सञ्जालमा भाइरल भएकी रानु मण्डल आज भोली धेरै विवादमा आउँन थालेकी छन् । यो पटक उनी विवाद र भाइरल मात्र नभएर युर्जसहरुले उनलाई ट्रोल समेत गरेका छन् । 

उनी ट्रोलमा पर्नुको कारण भनेको उनले गरेको मेकअप हो । कानपुरकी एक स्थानीय मेकअप आर्टिस सन्ध्याले रानुलाई र्याम्प वाकको लागि तयार गरेकी थिइन् । तर उनलाई त्यो मेकअप नसुहाएको भन्दै युर्जसले ट्रोल गरेका हुन् । 

र्याम्पमा रानुको साथमा मेकअप आर्टिस्ट सन्ध्या पनि सहभागी भएकी थिइन् । यतिबेला र्याम्पको तस्बिरसँगै भिडियो पनि भाइरल भएको छ ।  

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर