• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

वर्थडे गर्ल : तारा सुतारिया  

मुम्बई । बलिउडमा भखरै प्रवेश गरेकी अभिनेत्री तारा सुतारियाको आज २४ औँ जन्मदिन परेको छ । पुनीत मल्होत्राको फिल्म ‘स्टुडेन्ट अफ द इयर २ ’ बाट बलिउडमा छाएकी तारा याे फिल्मबाटै निकै चर्चामा आएकी हुन् । 

फिल्ममा टाइगर श्राप र अनन्या पाण्डेको साथमा काम गरेकी उनी आफ्नो फेसन र बोल्ड तस्बिरको कारण सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छन् । उनी पछिल्लो समय फिल्म ‘मरजावां’ मा देखिएक्री थिइन् । जसमा उनको साथमा सिद्धार्थ मल्होत्रा र रितेश देशमुख थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर