सोल्टी होटलको लाभांश प्रस्ताव

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ । होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

होटलले मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश होटलको आगामी पुस २४ गते बस्ने साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर