• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बझाङमा ५.७ म्याग्नेच्युडको भूकम्प

बझाङ । बझाङको पौवागडी केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नेच्ुडको भूकम्प गएको छ । साँझ ७ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुुस भएको  भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

धनगढी सहित विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर