मिस वर्ल्डमा भाग लिन अनुष्का श्रेष्ठ बेलायत गइन् 

काठमाडौं ।  बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अनुष्का आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन बुधवार बिहान बेलायत प्रस्थान गरेकी हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर