टुटल र पठाओ लक्षित यातायात विभागको यस्तो चेतावनी

काठमाडौं । निजी प्रयोजनको लागि दर्ता भएका सवारीलाई भाडा लिई यात्रु ओसारपसार नगर्न यातायात व्यवस्था विभागले चेतावनी दिएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विभागले निजी प्रयोजनमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोकेमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो । 

विभागले निजी प्रयोजनका लागि दर्ता भएको सवारीसाटुटल र पठाओलाई यातायात विभागको यस्तो चेतावनीटुटल र पठाओलाई यातायात विभागको यस्तो चेतावनीधनले भाडा लिई यात्रु ओसारपसार गर्ने गरेको जन(गुनासो आएकाले उक्त कार्य रोक्न भनेको हो ।

विभागले जारी गरेको सुचनामा टुटल र पठाओको नाम उल्लेख नगरिए भएपनि यी संस्थाले नै हाल सार्वजनिक सवारी सञ्चालनको अनुमति नलिई यात्रु बोक्ने काम गरिरहेका छन् । विभागको यस्तो निर्देशनपश्चात यी दुई संस्था प्रभावित हुनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर