• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन

काठमाडौं । दार्चुलामा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनपछि रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले भारतले सार्वजनिक गरेको नक्सा सच्चाउन जोडदार माग गरे ।

नेपाली भूमि समेटेर भारतले गएको कात्तिक १९ गते आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर