कार्यक्रमको बीचमै मलाइकाको कपडा फुस्किएपछि....(भिडियोसहित)

मुम्बई । धेरै अभिनेत्रीहरु आफूले लगाएको कपडाको कारण चर्चामा आउने गर्दछन् । हालै एक कार्यक्रममा पुगेकी मलाइका अरोरासँग यस्तै भयो । मलाइका मुम्बइमा एक स्टोरको उद्घाटनमा पुगेकी थिइन् । यो समारोहमा फिल्मी क्षेत्रका कैयौं ठूला हस्तीहरु पुगेका थिए ।

त्यहाँ पुग्नासाथ मलाइकाले मिडियाको अगाडि पोज दिन थालिन् । मलाईका कार्यक्रममा डीप नेक ड्रेस लगाएर गएकी थिइन् । फोटो खिचाउँदै गर्दा मलाइकाको कपडा फुस्किएको थियो । यो कार्यक्रम डिजाइनर फाल्गुनी र शेन पिककको स्टोरको उद्घाटन थियो ।

मलाइकाको भिडियो क्यामेरामा कैद भयो । मलाइकाले जब यो कुरा थाहा पाइन् उनी तत्कालै त्यहाँबाट कपडा मिलाउदै निस्केकी थिइन् ।मलाइकाको यो भिडियो इन्स्टाग्राममा निकै भाइरल भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर