• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 05:38 am

हात्तीले कुल्चिँदा झापामा एकजना घाइते

झापा । जंगली हात्तीको आक्रमणमा परी झापामा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने १९ वर्षीय सुशील गजमेर रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

हात्तीले कुल्चिँदा गजमेरको छातीमा चोट लागेको उपचारको लागि मनकामना हस्पिटल चारआली पठाएको जनाइएको छ । प्रहरीका अनुसार मंगलवार साँझ ६ बजेको समयमा चारआलीबाट घर जाने क्रममा गजमेरलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बन्द कोठाभित्र आमाछोरी मृत अवस्थामा फेला

  • २४ मङ्सिर, २०७६

वीरगन्ज । पर्साको वीरगन्जमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । वीरगन्ज महानगरपालिका–१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र उनीहरूको शव

सिलिन्डबाट ग्यास लिक भई आगलागी हुँदा वृद्धको मृत्यु

  • २२ मङ्सिर, २०७६

मोरङ । मोरङको विराटनगर महानगरपालिका–२ सनिहाट चोकनजिकै सिलिन्डरबाट ग्यास लिक भई आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।  काठमाडौंमा

बागलुङमा मामा–भान्जी पक्राउ

  • २२ मङ्सिर, २०७६

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुईजना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र