• मंगलबार ८-२४-२०७६/Tuesday 12-10-2019/ 12:34 am

कञ्चनपुरको पुनर्वासमा शंकास्पद वस्तु फेला

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा भइरहेको उपनिर्वाचनको मतदान स्थल नजिकै शंकास्पद झोला र बाल्टिन फेला परेको छ ।

मतदान स्थलको २०० मिटर पुर्व पट्टी सडक छेउमा सो शंकास्पद झोला र बाल्टिन फेला परेको प्रहरीले जानकारी दिए ।

झोला कसले राख्यो र कति बेला राख्यो भन्ने बिषय नखुलेको प्रहरीले बताएको छ । 

विस्तृत सुचना आउन बाकी छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

  • २३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन्

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु स् मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको