कञ्चनपुरको पुनर्वासमा शंकास्पद वस्तु फेला

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा भइरहेको उपनिर्वाचनको मतदान स्थल नजिकै शंकास्पद झोला र बाल्टिन फेला परेको छ ।

मतदान स्थलको २०० मिटर पुर्व पट्टी सडक छेउमा सो शंकास्पद झोला र बाल्टिन फेला परेको प्रहरीले जानकारी दिए ।

झोला कसले राख्यो र कति बेला राख्यो भन्ने बिषय नखुलेको प्रहरीले बताएको छ । 

विस्तृत सुचना आउन बाकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर