पोखरामा फेरि पनि बम बिस्फोट

कास्की । कास्की क्षेत्र नं. २ को अर्काे मतदानस्थल नजिकै पनि बम विस्फोट भएको छ । 

पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल नजिकै बम विस्फोट भएको हो । दिउँसो बम विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यसअघि पोखराका-३ मतदान स्थलमा बम विस्फोट भएको थियो । नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर