• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 12:42 pm

कञ्चनपुरको पुनर्वास–३ मा नेकपा विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।

उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् । तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो । जसमा ४ मत बदर भएको छ । समाजवादी पार्टीका उमेदवार भिम तामाङले ७५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम बहादुर शाही ७ मत र गाई चिह्नमा ७ मत खसेकाे छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उधौली पर्वको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

  • २६ मङ्सिर, २०७६

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि

अस्पताललाई सुविधासम्पन्न गराउँछौँ : मन्त्री बराल

  • २५ मङ्सिर, २०७६

लमही ।  प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताएका छन् ।

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित