• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 03:39 pm

अक्षय कुमारको ट्वीटरबाट आएको यस्तो सन्देश भाइरल

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नामबाट एक सन्देश केही दिन अगाडी देखि सामाजिक सञ्जालमा भाइरल भएकोछ । भाइरल सन्देश अनुसार अक्षकुमारलेनाथुराम गोडसेको अन्तिम बयान पढ्नको लागि अपिल गरिएको छ । जसमा गोडेसले भनेका थिए आखिर आन्धीको हत्या किन गरे ?

तर सामाजिक सञ्जालमा आएको त्यो सन्देश सबै झुठो हो । अक्षयको ट्वीटबाट यस्तो सन्देश आएको कारण  सबैलाई भ्रम परेको थियो । तर अनुसन्धानबाट अक्षयले कुनै यस्तो किसिमको ट्वीट नगरेको पुष्टि भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सलमानलाई बिगबोस छोड्न परिवारको आग्रह

  • २५ मङ्सिर, २०७६

एजेन्सी । कलर्स टेलिभिजनबाट प्रसारण भइरहेको रियालेटि शो ‘बिग बोस १३’ अन्या सिजनको भन्दा निकै चर्चामा रहदै आएको छ ।  त्यसैले कार्यक्रमले निकै

अनुष्का र विराटको दोस्रो वर्षगाठ आज ,विराटले भने–‘ यहाँ प्रेम मात्रै छ अरु केही छैन’ 

  • २५ मङ्सिर, २०७६

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले आज विवाह गरेको २ वर्ष पुगेको छ । उनीहरुले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो

‘मैले उनलाई दोबार कफि बनाउन कहिल्यै लगाइन ’ – ट्विंकल खन्ना

  • २५ मङ्सिर, २०७६

मुम्बई । अभिनेत्री ट्विंकल खन्नाको भनाइ अनुसार उनको श्रीमान सुपर स्टार अक्षय कुमारलाई अझै पनि कफि बनाउन आउँदैन । उनले बुधबार आफ्नो इन्स्ट्राग्राममा