अक्षय कुमारको ट्वीटरबाट आएको यस्तो सन्देश भाइरल

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नामबाट एक सन्देश केही दिन अगाडी देखि सामाजिक सञ्जालमा भाइरल भएकोछ । भाइरल सन्देश अनुसार अक्षकुमारलेनाथुराम गोडसेको अन्तिम बयान पढ्नको लागि अपिल गरिएको छ । जसमा गोडेसले भनेका थिए आखिर आन्धीको हत्या किन गरे ?

तर सामाजिक सञ्जालमा आएको त्यो सन्देश सबै झुठो हो । अक्षयको ट्वीटबाट यस्तो सन्देश आएको कारण  सबैलाई भ्रम परेको थियो । तर अनुसन्धानबाट अक्षयले कुनै यस्तो किसिमको ट्वीट नगरेको पुष्टि भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर