• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

भारतले  स्वागत गर्यो जलसेनामा आफ्नो पहिलो महिला पाइलटको

तस्विर : सिएनएन

एजेन्सी । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छिन् । 

२४ वर्षीया शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन् ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेको छ । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर