• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 11:16 pm

दुई सन्तानकी आमा आयशा : जसले दिलाईन नेपाललाई स्वर्ण 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नपालले स्वर्ण पदक जितेको छ । दुई सन्तानकी आमा आयशा शाक्यले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 

सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । 

आयशाले ७९.४० स्कोरमा जित हासिल गरेकी हुन् । सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी हुन् ।

आयशा नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टकी श्रीमती हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित, एस्टन भिल्ला २–० ले पराजित

  • २२ असार, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २–० गोल

स्पेनीस ला लिगा– भिल्लारियालविरुद्ध वार्साको शानदार जित

  • २२ असार, २०७७

स्पेनीस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको शानदार जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानको रियालसँगको दुरी फेरी चार

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

  • २१ असार, २०७७

प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ । गएराति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो । चेल्सीको जितमा ओलिभर जिराउड,