• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दुई सन्तानकी आमा आयशा : जसले दिलाईन नेपाललाई स्वर्ण 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नपालले स्वर्ण पदक जितेको छ । दुई सन्तानकी आमा आयशा शाक्यले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 

सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । 

आयशाले ७९.४० स्कोरमा जित हासिल गरेकी हुन् । सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी हुन् ।

आयशा नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टकी श्रीमती हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर