एडिबीको अध्यक्षमा मासातुस्गु आस्कावा 

काठमाडौं । एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ । 

बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर