चितवनको ईन्टरनेट सेवामा ठगी छैन्–प्रहरी 

चितवन । चितवनमा चलिररहेका नेटहरुमा ठगी नभएको पाईएको छ । 

चितवनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुले ठगी गरेको भन्ने गुनासो आएपछी चितवन प्रहरीले सीआईबीको सहयोगमा काठमाडौँबाटै विशेष मेसिन ल्याएर इन्टरनेटले दिएको सेवाबारे चेकजाँच गर्दा ठगी नभएको पाईएको हो । 

यसबाट सम्भावित ठगीबाट बच्न सबैलाई सचेत गराएको चितवन प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा यस विषयमा धेरै गुनासोहरु आउन थाले पछी चितवनमा सञ्चालनमा रहेका ६ वटै कम्पनीहरुको प्रहरीले अनुगमन गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर