• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नासाले अन्तरिक्षमा ‘रोबोट होटल’ शुभारम्भ गर्ने

वासिङटन । अमेरिकी अन्तरीक्ष एजेन्सी ‘नासा’ ले रोबोटको लागि एक विशेष होटल बनाउने भएको छ । यसमा रोबोटले मात्र बस्न पाउँने छन् । होटलको नाम नै ‘रोबोट होटल’ राखिएको छ । खासमा नासाले अन्तरिक्षमा रोबोट टुल स्टोज (आरटीटीउस) नयाँ लन्सको साथमा रोबट होटलको पनि शुभारम्भ गर्न लागेको हो । यो होटल अन्तर्राष्ट्रिय रोबोट स्टेशन (आईएसएस) भन्दा बाहिर राखिने छ । 

नासाले दिएको जनकारी अनुसार साे रोबोट उपकरणको लागि एक सुरक्षित स्थान हुनेछ । यो मिसनको  १९ औं स्पेस एक्स कमर्शियल लन्चको समयमा स्थापित गरिने छ । 

यो होटलमा बस्ने दुइ रोबोट (आउटर) र लिक लोकेटर (आरईएल) हुने छन् । यो रोबोटले अमोलियन जस्तो ग्याँसलाई सुघेर पत्ता लगाउने छ जसकाे कारण स्टेशनमा हुने कुनै पनि ग्याँस लिगको बारेमा सजिलै थाहा पाउन सकिनेछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर