• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी हुन् विश्वका सबैभन्दा लोकप्रिय ७ सामाजिक सञ्जाल साइट

एजेन्सी । सामाजिक सञ्जाल भन्ने बित्तिकै सबैको मनमा पहिले फेसबुकको नाम आउँछ । फेसबुक परिवारका एप्सहरु जस्तै फेसबुक, इन्स्ट्राग्राम र वोट्सएपलाई विश्वका धेरै मानिसहरुले प्रयोग गर्छन् । तर फेसबुक बाहेक पनि अन्य धेरै यस्ता साइडहरु छन् जसले मानिसलाई अनलाईनमा बाध्ने काम गरेको छ । धेरै मानिसहरु यस्तो साइडको प्रयोग केही अलग – अलग कामका लागि चलाउने गर्छन भने कोही सामाजिक जीवनको जिउन चलाउने गर्छन । 

टप सामाजिक सञ्जालमा 
फेसबुक : फेसबुक विश्वका धेरै मानिसहरुले सामान्य रुपमा प्रयोग गर्ने एप हो । फेसबुकको २३८ करोड युजर्स नियमित रुपमा सक्रिय रहने गरेका छन् ।  २००४ मा सुरु भएको यो एपको काम भनेको युजर्सलाई एक–आपमा जोड्नु हो । 

ट्वीटर :माइक्रोब्लोगिन्ग साइड ट्वीटर विश्वमा छिट्टै र धेरै प्रयोग गरिने सामाजिक सञ्जाल हो । नियमित ३२. १ करोड युजर्स यसमा सक्रिय रहने गरेका छन् । धेरैजसो यो एपलाई सेलिब्रेटीहरुले प्रयोग गर्ने गरेका छन् । कुनै पनि सामान्य युजर्स सिधै जो कोही सेलिब्रेटीलाई फलो गरि जोडिन सक्छन् । यसको सुरुवात २००६ बाट भएको हो  । 

लिंक्डइन :व्यवसायिक सिपको लागि यो एक २००३ मा बनाएको हो । जहाा ६.१ करोड युजर्सयसमा का गरिरहेका छन् ।यसका जोडिनुको कारण कुनै पनि व्यक्तिलाई व्यवसायसँग जोडिने सहज बनाउने र जागिरको खुल्ने ठाउमा जनुपर्नेछ । यो साइडमा ३०.३ करोड प्रयोगकर्ता नियमित रुपमामा सक्रिय रहने गरेका छन् । 

इन्स्ट्राग्राम : फेसबुकबो प्रतिनिधित्व गर्ने यो तस्बिर सेयर गर्ने एपको सुरुवात २०१० मा गरिएको थियो । यो युजर्सको बीचमा निकै चर्चित छ । यो एपबाट युजर्सले सामान किन्न पनि सक्छन् । १०० करोड प्रयोगकर्ता सक्रिय रहने यो एपमा सेलिब्रेटीदेखि समान उत्पालन गर्ने व्यापारी पनि सक्रिय हुन्छन् । 

स्नैपच्याट :२०११ मा लन्च भएको यो एपको नियमित प्रयोगकर्ता ३३ करोड छन् । यो एपलाई युर्जसले धेरै रुचाएक छन् । यो एपको प्रयोग गर्ने सक्रिय युजर्सको उमेर करिब १३ वर्षदेखिका रहेका छन् । यो एपलाई तस्बिरको सहायतामा च्याटबाट प्रयोग गर्ने गरिनछ । 

पिनट्रेस्ट : यो एपको सुरुवात २०१० मा भएको हो । यो एपमा विभिन्न विषयमा जोडिएका भिडियो युजर्ससँग कुराकानी गर्न सकिनेछ । यो एपमा नियमित २९.१ करोड प्रयोग कर्ता सक्रय रहने गरेका छन्  । यसमा फेसन खानेकुरा, वर्कआउट जस्तो विषय चर्चामा छन् । 

रेडिट : २००५ मा सुरु भएको यो रेडिट एपलाई एनटरनेटको फन्टपेज मानिने गरेको छ । एलेक्सा रेङकिङलाई मान्ने हो भने सबै भन्दा धेरै नेटमा खोजिने एपको टप २० मा परेको छ । यसमा १ लाख  ५० हजार समुदाय जोडिएका छन् भने ३३ करोड प्रयोगकर्ता नियमित सक्रिय रहने गरेका छन्   ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर