हलिउड अभिनेत्री जोइ किंगको फोटोसुट भाइरल

एजेन्सी ।  हलिउड अभिनेत्री जोइ किंग केशी अगाडी एक फोटोसुट गरेकी थिइन । उक्त फोटोसुट सामाजिक संजालमा भाइरल हुनुको साथै ट्रोलको शिकार भएको छ । । जोइले आफ्नो नयाँ फोटोसुटको तस्बिर ट्वीटरमा पोस्ट गरेकी थिइन् । फोटोसुटमा उनको पोजलाई लिएर निकै मजाक बनाइएको छ । धेरैले ट्रोल र मिम बनाएर उनको मजाक उडाएका हुन् । सामाजिक संजालमा उनको पोजको तुलना शौचालय जाँदाको पोजसँग गरिएको छ ।

उनीहरुले खुल्ला ठाउँमा शौच गर्न मनाही भएको भन्दै जोइलाई उडाएका छन् । अर्का उक युजरले जोइको यो पोज देखेर आफ्नो बाल्यकालको याद आएको भनेका छन् । अर्का एक जनाले जोइको यो पोजको तुलना भारतीयहरुसँग गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर