• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बक्सिङमा भुपेन्द्रले जिते स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । 

उनले ६४ केजी तौल समूहको खेलमा स्वर्ण जितेका हुन् । भुपेन्द्रले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । 
सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर