मानव विकास सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियो

काठमाडौं । मानव विकास सूचकांकमा नेपाल दुई स्थान माथि चढेको छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) ले जारी गरको मानव विकास सूचकांक नेपाल १४७ औं स्थानमा परेको छ ।

१८९ मुलुकहरूमध्ये सन् २०१८ मा १ सय ४९ स्थानमा थियो ।

मंगलबार युएनडिपीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको सूचकमा भारत , भुटान, र बंगलादेश भन्दा नेपालपछि परेको छ ।

यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरूका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर