• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अस्पतालमा गोली चल्यो, चारको मृत्यु, दुई घाइते

एजेन्सी । चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । 

यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए । प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ । एएफपी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर