• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भुटानले बराबरी गोल फर्कायो

काठमाडौं । दशरथ रंगशालमा जारी फुटबलको फाइनल खेलमा भुटानले बराबरी गोल फर्काएको छ । भुटानका चेन्चो ग्याल्चेनले  ३८ मिनेटमा बराबरी गाेल फर्काए । यसअघि नेपालका लागि अभिषेक रिजालले १६ मिनेटमा पहिलो गोल गरेका थिए । 

नेपाल साग फुटबलमा छैटौंपटक फाइनलमा पुगेको हो। यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर