• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

साग फुटबल फाइनलः नेपालको पुनः अग्रता

काठमाडौं । दशरथ रंगशालमा जारी फुटबलको फाइनल खेलमा नेपालले पुनः अग्रता लिएको छ । नेपालका सुनील बलले उत्कृष्ट गोल गर्दै नेपालले भुटामाथि २–१ को अग्रता लिएको छ । बलले दोस्रो हाफ सुरु भएको केही मिनेटमै उत्कृष्ट गोल गरेका हुन् ।

नेपाल साग फुटबलमा छैटौंपटक फाइनलमा पुगेको हो। यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर