नेप्सेको साइटमा समस्या देखियो, यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को वेवसाइटमा समस्या देखिएको छ ।

कारोबार खुलेको ३० मिनेट नाघिसक्दा पनि नेप्सेको साइट चलेको छैन । नेप्सेले डाटा मिस म्याच हुँदा समस्या देखिएको बताएको छ । 

नेप्सेको पुरानो साइट नचलेपनि http://newweb.nepalstock.com.np:8500 बाट हेर्न सकिने प्रवक्ता मुरारी पराजुलीले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर