• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पारिलो घाममा राखेर विद्यार्थीलाई पढाउँदै शिक्षक

तस्वीर : रासस

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई पारिलो घाममा राखेर पढाउँदै गरेका शिक्षक । अत्यधिक चिसो बढेपछि विद्यालयको चौरमा पठनपाठन हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर