चलचित्रको इतिहासबारे प्रश्न गर्नेप्रति करिश्माको जवाफ यस्तो 

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर सामाजिक संजालमा निकै सक्रिय रहने गरेकी छन्  । उनी आफूलाई लागेका र केही चित्त नबुझेको कुराहरु सामाजिक सञ्जालमा पोख्ने गरेकी छन् । 

उनले बुधबार चलचित्र सम्बन्धी एक अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर फर्किएपछि सामाजिक संजालमार्फत आक्रोश पोखेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर