• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार दिने घोषणा गरेका हुन् । 

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । 

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर