• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भोलि सार्वजानिक बिदा

काठमाडौं । योमरि पुन्ही र उधौली पर्व मनाउनेका लागि सरकारले मंसिर २६ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातिको उघौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस तथा धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि सार्वजनिक बिदा हुने भएको हो । 

गृहमन्त्रालयले सार्वजानिक बिदा घोषणा नगरेपनि यसअघि राजपत्रमा नै ती पर्व मनाउनेका लागि बिदा दिने उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर