• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं आसपास क्षेत्रमा धक्का महसुस हुनेगरी भूकम्पको धक्का महसुस भएको छ ।  करिब ७ बजेर १० मिनेटमा काठमाडौंलगायत आसपास धक्का महसुस भएको हो ।

राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर