बलिउड अभिनेत्री गीता सिद्धार्थको निधन

मुम्बई । बलिउड अभिनेत्री गीता सिद्धार्थको निधन भएको छ । उनी १९७० –८०  दशककी चर्चित अभिनेत्री हुन् । उनको शनिबार राती मुम्बईको एक अस्पतालमा निधन भएको हो । 

उनले ‘गर्म हवा’, ‘परिचय’, ‘त्रिसुल’ र ‘शोले, जस्तो फिल्ममा काम गरेकी थिइन । उनले बलिउडमा १९७२ मा गुलजारले निर्देशन गरेके फिल्म ‘परिचय’  बाट डेब्यु गरेकी हुन् । फिल्म तथा समाज सेवामा रुची राख्ने उनी टेलिभिजन प्रस्तोता पनि हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर