मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दूमा पुगेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाले बढ्दै ७६ हजार ७ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 

 सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर