निर्देशक राज कपुरको छोरा शारुक कपुरको २३ वर्षको उमेरमा निधन

एजेन्सी  । निर्देशक राज कपुरको २३ वर्षीय छोरा शारुक कपुरको असामयिक निधन भएको छ । भारतीय मिडियाले जनाए अनुसार शारुक आफ्नो आमा सलीना कपुरको साथमा मक्का तिर्थयात्रामा गएका थिए । उनलाई सास फेर्न कठिन भइरहेको थियो । त्यही कारण उनको निधन भएको हो । 

उनको मृत शरीरलाई मक्काको बाइपास चन्नाइ लगिएको छ । मक्काको अन्तर्राष्ट्रिय नियम अनुसर उनको मृत शरीरलाई फर्काउन परिवारलाई निकै कठिन भएको छ । उनको मृत्युको खबरले बलिउड चिन्तामा छ ।इन्जिनियरको पढाइ गरिहेका उनले पनि फिल्म बनाउनु भन्ने परिवारको इच्छा थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर