• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पिएसजी पहिलो खेलमै हारका कारण स्तब्ध

एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग २–१ ले पराजित भएको छ । पहिलो चरणको नकआउट खेलमै हार व्योरेपछि दबाबमा परेको छ । 

अवे मैदानमा भएको खेलमा नेइमारले पिएसजीका लागि एक गोल फर्काए पनि हारबाट जोगाउन भने सकेनन् । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलमा बोरुसियाका लागि दुवै गोल आर्लिङ ब्राउट होल्याण्डले गरेका हुन् । उनले ६९ र ७७ औँ मिनेटमा गोल गर्दै जर्मन क्लब बोरुसियालाई जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर