• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 03:17 am

अनेरास्ववियूको काठमाडौं जिल्लाको एकता टुंगियो, संयोजकमा थापा र सहसंयोजकमा लामिछाने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ ।

कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट  ३२ जना र साविक अनेरास्ववियू (क्रान्तिकारी) वाट २९ जना रहेका छन् । त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट  ४ जना र साविक नेरास्ववियू (क्रान्तिकारी ) वाट ३ सदस्य रहेका छन् । कार्यालय टिममा कृष्ण थापा , राजकुमार लामिछाने , रामेश्वर फुयाल , सविन डांगी , दिपकराज दाहाल , सन्तवहादुर तामाङ र उमेश भण्डारी रहेका छन् ।

आज काठमाडौंमा वसेको वैठकमा  नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा , अनेरास्ववियूका केन्द्रीय सदस्य द्वय अशोक थापा र समीर पाण्डेको विशेष उपस्थिति रहेको थियोे ।

यस्तो छ अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीको नामावली :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विर्तामोड नगरपालिकाले विपन्नलाई राहत दिने

  • १७ चैत, २०७६

विर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिकाले कोरोना महामारी विरुद्ध लड्नको लागि ५० लाखको बिपद ब्यबस्थापन कोष निर्माण गर्ने निर्णय गरेको छ । सो

एक हजार थान पिपिई विराटनगर आइपुग्यो

  • १७ चैत, २०७६

विराटनगर ।  काठमाण्डौबाट सघीय सरकारले सेनाको स्काई ट्रकमा पठाएको एक हजार थान पिपिई प्रदेश सरकारले सोमबार प्राप्त गरेको छ । प्रदेश १ का सामाजिक विकास

पाल्पामा निजी औषधी पसल बन्द छन, मिसन र मेडिकल कलेजमा उपचार हुदैन

  • १७ चैत, २०७६

पाल्पा । सरकारले देशभरका सबै अस्पताललाई आकस्मिक सेवा बन्द नर्गन आग्रह गरेको भएपनि पाल्पाका निजी मेडिकल तथा शिक्षण अस्पतालले यसको पालना गरेका छैनन ।